पुरस्कार: राष्ट्रिय स्तरमा एक जनालाई उत्कृष्ट शिक्षक पुरस्कार (नगद ५०,००० हजार); पाँच विकास क्षेत्रबाट १/१ जना गरी पाँच उत्कृष्ट शिक्षकलाई (२५,०००); साथै प्रहोत्साहन स्वरुप पुरस्कृत शिक्षक आबद्ध विधालयलाई (१०,००० बराबरको) शैक्षिक सामाग्री
निवेदनका मापदण्डहरु:
निवेदनमा सामावेश हुनु पर्ने कागजात :
‐ योगदान उल्लेखित निवेदन: तपाईले गरेको प्रत्येक योगदान लाई प्रष्ट रुपमा लेख्नुहोस । विधार्थीको स्तर बढाउने र विधालयलाई ज्ञानको स्थल बनाउन के कस्तो काम गर्नु भएको छ, तालिमहरुमा सिकेको कुरा कहाँ र कसरी प्रयोग गर्नु भएको छ प्रष्टरुपमा बुँदा बुँदामा लेख्नुहोस ।
‐ व्यक्तिगत विवरण आफनो सम्पर्क नम्बर खुलाएर लेख्नुहोस ।
‐ विधालय व्यास्थापन समितीको सिफारिस, पी.टी.ए को सिफारिस, विधार्थी वा अभिभावकवाट सिफारिस आधारहरु खुलाएर लेख्नुहोस ।
‐ नेपाली नागरिकता, शैक्षिक तथा अन्य अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपी ।
निवेदन फाउण्डेशनको निम्न लिखित हुलाक वा इमेल ठेगानामा पठाउन सकिनेछस्
पी.पी. प्रसाई फाउण्डेशन
c/o नटराज टूर्स एण्ड ट्राभल्स प्रा.लि
पोष्ट बक्स न. ४९५
हेरिटेज प्लाजा, कमलादी, काठमाण्डौं ।
फोनः ४१६९००१, ९८४१४९३४२४
इमेलः info@ppprasaifoundation.com, ppprasaifoundation@gmail.com
फेसबुक: https://www.facebook.com/ppprasaifoundation
वेबसाइट: http://www.ppprasaifoundation.com
The Award: A national award (Rs. 50,000) will be given to an Excellent Teacher ; 5 regional awards (Rs. 25,000 each) will be given to 5 Excellent Teachers from each region and; as a token of appreciation each school the awardee teachers are affiliated with will receive educational material (equivalent to Rs. 10,000).
Application Criteria:
Required Documents:
Application: This should clearly state in bullet points the contribution in upgrading the standards of the students and the school and implementation of the trainings received
Personal Information including the contact address and the contact number (tel./mobile no.)
Recommendations from School Management Committee, PTA and the Student or Parent clearly stating the contribution made by the teacher
Copy of the Citizenship, Educational and other Certificates
The application is to be sent to the following address:
PP Prasai Foundation
c/o Natraj Tours & Travels
Post Box No. 495
Heritage Plaza, Kamaladi, Kathmandu
Phone: 9843636551, 9851010710
Email: info@ppprasaifoundation.com, ppprasaifoundation@gmail.com
Facebook: https://www.facebook.com/ppprasaifoundation
Website: http://www.ppprasaifoundation.com
Submission Deadline: Wednesday 9 July 2014.