पी.पी. प्रसाई “उत्कृष्ट शिक्षक पुरस्कार २०१४” का लागि आह्वान

Share Story

पी.पी. प्रसाई “उत्कृष्ट शिक्षक पुरस्कार– २०१४”

का लागि आह्वान

पुरस्कार: राष्ट्रिय स्तरमा एक जनालाई उत्कृष्ट शिक्षक पुरस्कार (नगद ५०,००० हजार); पाँच विकास क्षेत्रबाट १/१ जना गरी पाँच उत्कृष्ट शिक्षकलाई (२५,०००); साथै प्रहोत्साहन स्वरुप पुरस्कृत शिक्षक आबद्ध  विधालयलाई (१०,००० बराबरको) शैक्षिक सामाग्री

निवेदनका मापदण्डहरु:

  • निवेदक सामुदायिक विधालयमा कार्यरत नेपाली नागरिक हुनु पर्नेछ ।
  • निवेदकको न्युनतम शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र उत्तिर्ण गरेको हुनु पर्नेछ  ।
  • आफू कार्यरत विधालयमा निवेदकले कम्तिमा १ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
  • निवेदक कम्तिमा २ वर्ष सरकारी मान्यता प्राप्त विधालयमा काम गरेको हुनुपर्नेछ ।
  • निवेदक कक्षागत शिक्षक, शिक्षिका वा विषयगत शिक्षक, शिक्षिका हुनु पर्नेछ ।
  • मनोनयन शिक्षक स्वयंम वा अन्य ब्यक्ति वा संस्थाले पनि गर्न सक्नेछन् ।

निवेदनमा सामावेश हुनु पर्ने कागजात :
­‐ योगदान उल्लेखित निवेदन: तपाईले गरेको प्रत्येक योगदान लाई प्रष्ट रुपमा लेख्नुहोस । विधार्थीको स्तर बढाउने र विधालयलाई ज्ञानको स्थल बनाउन के कस्तो काम गर्नु भएको छ, तालिमहरुमा सिकेको कुरा कहाँ र कसरी प्रयोग गर्नु भएको छ प्रष्टरुपमा बुँदा बुँदामा लेख्नुहोस ।
­‐ व्यक्तिगत विवरण आफनो सम्पर्क नम्बर खुलाएर लेख्नुहोस ।
‐ विधालय व्यास्थापन समितीको सिफारिस, पी.टी.ए को सिफारिस, विधार्थी वा अभिभावकवाट सिफारिस आधारहरु खुलाएर लेख्नुहोस ।
‐ नेपाली नागरिकता, शैक्षिक तथा अन्य अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपी ।

निवेदन फाउण्डेशनको निम्न लिखित हुलाक वा इमेल ठेगानामा पठाउन सकिनेछस्
पी.पी. प्रसाई फाउण्डेशन
c/o नटराज टूर्स एण्ड ट्राभल्स प्रा.लि
पोष्ट बक्स न. ४९५
हेरिटेज प्लाजा, कमलादी, काठमाण्डौं ।
फोनः ४१६९००१, ९८४१४९३४२४
इमेलः info@ppprasaifoundation.comppprasaifoundation@gmail.com
फेसबुक: https://www.facebook.com/ppprasaifoundation
वेबसाइट: http://www.ppprasaifoundation.com

Call for Application for

PP Prasai “Excellent Teacher Award­ 2014”

The Award: A national award (Rs. 50,000) will be given to an Excellent Teacher ; 5 regional awards (Rs. 25,000 each) will be given to 5 Excellent Teachers from each region and; as a token of appreciation each school the awardee teachers are affiliated with will receive educational material (equivalent to Rs. 10,000).

Application Criteria:

  • Applicant must be a Nepali citizen working in the community school of Nepal
  • The minimum educational qualification must be Intermediate level or equivalent
  • Applicant must have work experience of a minimum of two years in a GON recognized school
  • Applicant must have work experience of a minimum of one academic year in the present school (recognized by Government of Nepal (GON)
  • Applicant must be a grade or a subject teacher
  • Application can be through nomination or by self

Required Documents:

Application: This should clearly state in bullet points the contribution in upgrading the standards of the students and the school and implementation of the trainings received
Personal Information including the contact address and the contact number (tel./mobile no.)
Recommendations from School Management Committee, PTA and the Student or Parent clearly stating the contribution made by the teacher
Copy of the Citizenship, Educational and other Certificates

The application is to be sent to the following address:
PP Prasai Foundation
c/o Natraj Tours & Travels
Post Box No. 495
Heritage Plaza, Kamaladi, Kathmandu
Phone: 9843636551, 9851010710
Email: info@ppprasaifoundation.comppprasaifoundation@gmail.com
Facebook: https://www.facebook.com/ppprasaifoundation
Website: http://www.ppprasaifoundation.com

Submission Deadline: Wednesday 9 July 2014.